The key points are temporarily unavailable. You can still read the full Story below.
Main Points
काठमाडौँ, कात्तिक २० गते । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जेइ केयुङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको उक्त भेटमा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily
काठमाडौँ, कात्तिक २० गते । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जेइ केयुङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको उक्त भेटमा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.