Wednesday, July 22, 2026

Top 5 This Week

Related Posts

सरकारद्वारा विद्यालय परीक्षा प्रणालीमा ठूलो परिवर्तन: ७५ प्रतिशत हाजिरी अनिवार्य, कक्षा ५ सम्म परीक्षा हटाइयो

This report covers सरकारद्वारा विद्यालय परीक्षा प्रणालीमा with key details and context.

सरकारले विद्यालय शिक्षाको मूल्यांकन प्रणाली सुधार गर्न लेटरग्रेडिङ सम्बन्धी नयाँ निर्देशिका ल्याएको छ। शिक्षा मन्त्रालयले सबै परीक्षाको मूल्यांकन प्रणालीलाई एकरुपता बनाउन यो निर्देशिका ल्याएको हो। निर्देशिकाले विद्यार्थीको मूल्यांकन ३५ अंकदेखि सयसम्म गरी आठ वर्गमा विभाजन गरेको छ।

नयाँ निर्देशिकाअनुसार कक्षामा ७५ प्रतिशत हाजिरी भएका विद्यार्थी मात्र परीक्षामा सहभागी हुन पाउनेछन्। साथै, कक्षा ५ सम्म परीक्षाका माध्यमबाट मूल्यांकन गर्ने व्यवस्था हटाइएको छ। यसले विद्यार्थीमा परीक्षाप्रति हुने मनोवैज्ञानिक त्रास अन्त्य गर्ने मन्त्रालयको दाबी छ।

विद्यालय तहमा ६० मिनेटको एक घण्टी हुने व्यवस्था गरिएको छ। विद्यालयले वार्षिक कार्यघण्टा नघट्ने गरी समय व्यवस्थापन गर्न सक्ने र अतिरिक्त समयमा भएका सिकाइसम्बन्धी क्रियाकलापलाई समेत वार्षिक कार्यघण्टामा गणना गर्न सक्ने छ।

हाल कक्षा ९ सम्म विद्यालयले आफूखुशी ग्रेडिङ गर्दै आएका थिए, जबकि कक्षा १० र १२ मा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणाली कार्यान्वयन गरेको छ। नयाँ निर्देशिकाले सबै तहमा एकै खालको ग्रेडिङ प्रणाली लागू गर्ने लक्ष्य राखेको छ। मन्त्रालयले यो निर्देशिका परीक्षालाई लिएर विद्यार्थीमा सिर्जना हुने मनोवैज्ञानिक त्रास अन्त्य गर्ने गरी बनाइएको जनाएको छ।

Article and image source: nepalkhabar.com

For readers following सरकारद्वारा विद्यालय परीक्षा प्रणालीमा, here’s what stands out.

सरकारद्वारा विद्यालय परीक्षा प्रणालीमा: key developments so far.

Background

This article provides context around सरकारद्वारा विद्यालय परीक्षा प्रणालीमा, summarizing what is known so far and highlighting developments that matter to readers. Where possible, we add local details, official statements, and practical notes for people affected. We’ll continue to refine this coverage as more reliable information becomes available.

Why it matters: understanding सरकारद्वारा विद्यालय परीक्षा प्रणालीमा helps readers navigate updates with confidence.

Follow us on Instagram: @news.tringlobe
Follow WhatsApp channel: Tringlobe Media WhatsApp Channel
Join a WhatsApp group: Join Nepal WhatsApp group

Follow our Whatsapp channel
Like and follow us on Facebook

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Popular Articles

Click to listen highlighted text!