Tuesday, July 21, 2026

Top 5 This Week

Related Posts

नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब ६७ करोडको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा आज पनि सामान्य वृद्धि भएको छ। मंगलबार नेप्से ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेको हो। आजको कारोबारमा ३४३ कम्पनीको एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर खरिदबिक्री भएको छ। कुल कारोबार रकम ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँ पुगेको छ। यसले बजारमा लगानीकर्ताको सकारात्मक मनोबललाई संकेत गर्छ। विकास बैंक, फाइनान्स, होटल, हाइड्रो र जीवन बीमा समूहको शेयरमा सक्रिय कारोबार भएको छ।

Article source: arghakhanchi.com | Image credit: Globalaawaj

Follow us on Instagram: @news.tringlobe
Follow WhatsApp channel: Tringlobe Media WhatsApp Channel
Join a WhatsApp group: Join Nepal WhatsApp group

Follow our Whatsapp channel
Like and follow us on Facebook

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Popular Articles

Click to listen highlighted text!